Oct २३
English नेपाली
NS

NepalScan

Uncategorized

१७ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ। सरकारले १७ सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १७ सहसचिवको सरुवा गरेको हो। जीव लाल भुसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका दाङ पठाइएको छ।

३ हप्ता अगाडि • नेपाल स्क्यान