कति पुग्यो सुनको मूल्य ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम […]
३ हप्ता अगाडि
•
नेपाल स्क्यान