Oct २४
English नेपाली
NS

NepalScan

ब्रेकिङ १ अक्टोबर २०२६

संघीय निजामती विधेयक संसदमा दर्ता, हेर्नुहोस् (पूर्णपाठ)

नेपाल स्क्यान
NepalScan Desk

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पु¥याएको मन्त्री प्रतिभा रावलले बताएकी छन्।

उनले भनेकी छन्, ‘यो विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफलपश्चात् अन्तिम रूप दिइएको हो। यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा (कअबभि–गउ उजबकभ) ल्याउने अपेक्षा गरिएको छ।’

विधेयक हेर्नुहोस्ः

साझेदारी गर्नुहोस्:
ट्यागहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *