काठमाडौँ। सरकारले १७ सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १७ सहसचिवको सरुवा गरेको हो।
जीव लाल भुसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका दाङ पठाइएको छ।

ट्यागहरू: