गगनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । खुलामञ्चमा सुरु भएको महाधिवेशनको बन्द सत्रमा उनले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा […]