Oct २४
English नेपाली
NS

NepalScan

प्रदेश

आफ्नै खेत बगेभन्दा वडाको भवन ढलेकामा दुःख लागेको छ : वडाध्यक्ष थापा

बागलुङ । आफ्नै पालामा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित देखिए । दरमखोला किनारमा लडेको भवनतिर हेर्दै थापाले भने, ‘मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, […]

३ हप्ता अगाडि • नेपाल स्क्यान

निर्वाचन प्रतिवेदन पेस, राष्ट्रपति भन्छन्– लोकतन्त्र अझै मजबुत भएको अनुभूत गरे

काठमाडौँ । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । निर्वाचन प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन […]

७ महिना अगाडि • नेपाल स्क्यान