निर्वाचन प्रतिवेदन पेस, राष्ट्रपति भन्छन्– लोकतन्त्र अझै मजबुत भएको अनुभूत गरे
काठमाडौँ । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । निर्वाचन प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन […]
३ हप्ता अगाडि
•
नेपाल स्क्यान